citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन थाल्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । फागुन २७ गतेसाधारण सभा सम्पन्न गरेको कम्पनीले लगत्तै ८.७५ प्रतिशत नगद लाभांश खातामा पठाउन सुरु गरेको जनाएको छ ।

इन्स्योरेन्स कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अपडेट गर्न पनि आग्रह गरेको छ ।

त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । इन्स्योरेन्स कम्पनीको फागुन २७ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

gold
himalayan life insurance long ad
kumari bank