sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय अब काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरमा स्थानान्तरण हुने जनाइएको हो ।

यस अघि कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर तथा वडा नं. १ कमलादीमा रहेको थियो ।

अब सो ठाउँबाट स्थानान्तरण भई आज फागुन १२ गतेदेखि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरबाट सेवा दिने भएको छ ।

gold
nawakantipur long