sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल बीमा प्राधिरणको उपनिर्देशकमा बढुवाका लागि ५ जनाको नाम सिफारिस

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिरणको उपनिर्देशकमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरिएको छ।

पदपूर्ति सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम बापत प्राप्त गरेको कुल अंकका आधार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई उपनिर्देशक पदमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरेको हो।

बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा नियुक्तिका लागि सिफारिस गरिएको समितिले जनाएको छ।

बढुवा हुनेमा सहायक निर्देशक सबिता थापा, रन्जिता केसी, शम्भुप्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार भट्ट छन्।

समितिको फागुन ३ गते बसेको बैठकको निर्णय अनुसार उनीहरुलाई उपनिर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

gold
kumari bank
nawakantipur long