stcnepal long ad
national life

रिलायन्स लाइफको साधारण सभा आज

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज अर्थात असार २८ गते हुने भएको छ । कम्पनीले साधारण सभा काठमाडौं म्यारिट होटल नक्सालमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार ९ गते निवेदन दिएको थियो ।

कम्पनीले ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

gold
kumari bank
kumari
nawakantipur long