stcnepal long ad
ime life insurance
national life
global ime bank long

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन सम्झौता

बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा उक्त यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्तारक्षर गरेको हुन् र

कम्पनीले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका गर्ने भएको छ ।

prabhu mahalaxmi
kumari