stcnepal long ad
global ime bank long

सानिमा लाईफ र जिआईटीबीच सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जिआईटी संस्थाबीच सम्झौता भएको छ । जीवन बीमा व्यवसाय बृद्धि गर्ने उद्देश्यले सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गल्र्स इन टेक (जीआईटी) नामक संस्थाबीच आज सम्झौता भएको हो ।उक्त सम्झौतापछि सानिमा लाईफको जीवन बीमा व्यवसाय बृद्धि हुने विश्वास लिएको छ ।

IME Lifesidebar
kumari