citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार मंसिर २७ गते अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार मंसिर २७ गते अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार मंसिर २८ बुक क्लोज गर्दैछन् ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० % बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ % नगद गरी जम्मा १०.५२% लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Life
kumari