citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

“रेडमीको नेक्स्ट जेन: रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट”

उच्चस्तरीय साउण्ड भएको किफायती वायरलेस ऐरबड्स

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । अहिलेको समयमा ऐरबड्स धेरै व्यक्तिहरूका लागि अत्यावश्यक बनिसकेको छ, अरु काम गर्दै संगीत सुन्न वा फोन कल गर्न रुचाउने मानिसहरुको लागि त ऐरबड्स अत्यावश्यक जस्तै भै सकेको छ ।

ऐरबड्स लागि, खरिद गर्नु अघि धेरै कुराहरु ध्यान दिन आवश्यक थुप्रै कुराहरु छन्, जसमध्ये केही – साउण्डको गुणस्तर, सहजता र फिट, नोइज क्यान्सिलेसन, कनेक्टिभिटी, ब्रान्ड र मूल्य हुन् ।

Xiaomi Nepal ले भर्खरै आफ्नो नयाँ वायरलेस ऐरबड्स – रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट लन्च गरेको छ । आफ्नो मूल्यका लागि उत्कृष्ट विशेषताहरूले भरिएका यी दुवै ऐरबड्स को बारेमा थप कुराहरु बुझम् है त ।
Redmi Buds 4

जोरदार र स्पष्ट साउण्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभ सहित आउने यस रेड्मी ऐरबड्स ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि पनि छ ।

डुअल ट्रान्सपरेन्सी मोडसँग आउँने यस ऐरबड्सले तपाईंलाई आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्दछ ।
IP54 प्रोतेक्शन लेवेल लागि ईन्जिनियर गरिएको भएर तपाईं यसलाई जिम वा लामो यात्रा जहाँ पनि लिएर जान सक्नुहुन्छ ।

रेडमी बड्स ४ ले इन–गेम अडियो लेटन्सी प्रदान गर्न Bluetooth® 5.2 प्रोटोकल प्रयोग गर्दछ ताकि तपाईं छिटो निर्णयहरू लिन सक्नुहुन्छ र अरु भन्दा अगाडि रहन सक्नुहुन्छ ।

रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ छ जसले एक पटक चार्ज गर्दा ६ घण्टा सम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ ।
Redmi Buds 4 Lite

एआई नोइज क्यान्सिलेसनका साथ साथै संगीत र कलको लागि टच कन्ट्रोलहरू जडित Redmi Buds 4 Lite मा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ । यी ऐरबड्सहरु क्ष्एछद्ध रतेड छन् यसको मतलब यीनी हरु धुलो र पनि प्रतोरोधि छन् जसले गर्दा धेरै पसिना आउने अवस्था हरु को लागि पनि ये ऐरबड्स हरु उपयुक्त छन् ।

रेडमी बड्स ४ लाईट मा भिडियो हेर्दा वा गेम खेल्दा अडियो ल्याग कम गर्ने लो लेन्सी मोडका साथ साथै राम्रो र छिटो अनुभब लागि Bluetooth® रहेको छ । रेडमी बड्स ४ लाईट ले सिंगल चार्ज मा चार्जमा ५ घण्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप २० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्छ ।

रेडमी बड्स ४ को मूल्य रु. ६,९९९ हो भने रेडमी बड्स ४ लाईट को मूल्य ३,४९९ रुपैयाँ हो । आफ्नो मूल्यको लागि उत्कृष्ट अनुभव प्रदान गर्ने यी दुबै भ्बचदगमक बजारमा उपलब्ध सबैभन्दा सुफत वायरलेस भ्बचदगमक मध्ये एक हो ।

यदि तपाईं राम्रो साउण्ड गुणस्तर, टच कन्ट्रोल र आरामदायी फिट भएको बजेट–अनुकूल, उत्कृष्ट विशेषताहरू संगै पर्फोरमेन्स प्रदान गर्ने ऐरबड्सको खोजीमा हुनुहुन्छ भने यी ऐरबड्स एक उत्कृष्ट रोजाई बन्न सक्दछ ।

himalayan life insurance
igi long