prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

ओप्पो ए १६के ३ जिबी ¥याम +३२ जिबी रोम र ४ जिबी ¥याम + ६४ जिबी रोमका साथ अब बजारमा उपलब्ध

थ्री डी स्लिक डिजाईन, एच् डी + आई–केयर स्क्रिन र ४२३० एमएएच्् लङ्ग–लास्टिङ ब्याट्री

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौँ, नेपाल– ओप्पो ए १६के ३ जिबी ¥याम + ३२ जिबी रोम र ४ जिबी ¥याम + ६४ जिबी रोम लार्ज मेमोरी र स्टोरेजका साथ अब बजारमा उपलब्ध छ । ३ जिबी भेरियन्टको मूल्य मात्र रु. १५,९९०/– र ४ जिबी भेरियन्टको मूल्य १७,९९०/– कायम गरिएको छ ।

पछिल्ला केही बर्षहरुमा, प्रविधिको विकासले विश्व र मानव जीवनमा नवीनतम परिवर्तन ल्याइरहेको छ । अग्रणी प्रविधिहरुका साथ ओप्पो सबैका मागहरु पूरा गर्न प्रतिबद्व छ ।

 

जीवन, सपना र सद्गुणहरु जस्ता सामाजिक जिम्मेवारीहरु पूरा गर्छौं र धेरै मानिसरु र उद्योगहरुलाई लाभ पु¥याउँछौ । यो दिगो विकासको भावना हो जसलाई सबैसँग मिलेर समाजलाई अगाडी बढाईरहेको छौ । ।

ओप्पोले थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिश र टिकाउ उपकरण उत्पादन गर्दै ओप्पो ए १६के को १६.६६ से.मी. ६.५२ एच् डी वाटरड्रप स्क्रिनलाई थप परिमार्जित र १६००x७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरुका रुपमा लिईएको छ । यो ४२३० एमएएच् लामो समयसम्म चल्ने ब्याट्रीले सुसज्जित छ ।

यो फोनको रियर क्यामेरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल सहित तीन नयाँ नाईट फिल्टर सुविधा थप गरिएको छ । यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । यसमा ५ x डिजिटलजुमको साथ १३ एमपी फ्रन्ट क्यामेरा छ ।

यसले प्रयोगकर्ताहरुलाई उत्पादनशील र मनोरञ्जन गर्न आवश्यक परेको बेला थप क्षमता गर्दछ । थप रुपमा, ए १६ के मा भिडियो प्यारामिटरहरु, भिडियो फिल्टर शैलीहरु Soloop सम्पादन सुविधाहरु पनि पाईन्छ, यसमा सफ्ट, आफ्टरनुन्, लाईट फिल्म, रिच, प्योर, प्लेन, नोस्टाल्जिक, वेस्टर्न, ट्वाइलाइट र मोनोक्रोम जस्ता १० फिल्टरहरु समावेश छन् । Soloop सम्पादनमा संगीत, सम्पादन, उपशीर्षक र फिल्टरहरु पहिचान गर्न सकिन्छ ।

यस बाहेक, यसले आफ्नो एआई ईन्जिन मार्फत दृश्यको चमक र रङ्ग पुर्नस्थापना गर्दछ । फोटो थप जीवन्त र प्राकृतिक देखाउन ईमेज र त्यसपछि ईमेज रङ्गहरु पुन:  निर्माण गर्न पिक्सेल स्तरको कलर म्यापिङ एल्गोरिथम प्रयोग गरिएको छ ।

यहाँ ब्याक क्यामेराको लागि तीनवटा नयाँ नाईट फिल्टरहरु छन्: कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो ।

ओप्पो A16K कोे मुनलाईट डिस्प्ले, सनलाईट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । स्क्रिन पुल डाउन गरी एप आईकनहरु छेउमा राख्न सक्दछ र उक्त आइकनहरु छोडी एप खोल्न सक्दछ ।

साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा ल्याग–फ्रि स्मुथनेसको लागि सिस्टम बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा–कोर चिपका साथै १TB सम्म स्टोरेज बढाउन सकिन्छ ।

९ असार २०७९, बिहीवार १८:०४ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads