citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विनय खड्का खल्ती डिजिटलको प्रमुख कार्यकारीमा नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । जानकी टेक्नोलोजीद्वारा प्रवर्धन गरिएको भुक्तानी प्रदायक सेवा खल्ती डिजिटलले पहिलो प्रमुख कार्यकारी अधिकृत पाएको छ।

बैंकिंग पृष्ठभूमीका यूवा विनय खड्कालाइ कम्पनीले प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । यस अघि कम्पनीको समग्र व्यवस्थापन संस्थापक अमित अग्रवालले प्रबन्धक निर्देशकको हैसियतमा आफैंले सम्हाल्दै आएका थिए । प्रमुख कार्यकारी खड्का चार्टर्ड एकाउन्टेन्ट हुन् ।

भुक्तानी सेवा प्रदायकहरूबीच तीब्र प्रतिस्पर्धाको भीडमा कम्पनीलाइ नयाँ उचाइँ प्रदान गर्ने रणनीति अनुरूप प्रमुख कार्यकारी अधिकृतको पद सिर्जना गरिएको कम्पनी श्रोतको भनाइ छ।

himalayan life insurance
igi long