prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

कम्पनी रजिस्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ ।

कार्यालयका उपरजिस्ट्रार अच्युत ढुङ्गानाले निर्वाचन पश्चात् मात्र सेवा सुचारु गर्ने गरी आजदेखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेख सम्बन्धी अत्यावश्यक परेका बाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिए ।

ढुङ्गानाले कार्यालयको सो निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थि रहेको समेत बताए ।

२३ वैशाख २०७९, शुक्रवार १५:१८ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads