prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

जेठ १२ गते मोरङ सुगर मिल्सको साधारण सभा हुने

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मोरङ सुगर मिल्स लिमिटेडले जेठ १२ गते ५३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त सभा होटल रत्ना, विराटनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने साथै विविध विषयमा छलफल गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैशाख २९ गतेदेखि जेठ १२ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा र्बशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

२२ वैशाख २०७९, बिहीवार १६:१३ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads