1.4K
काठमाडौँ । प्रशोधन उद्योगहरूले खाने तेलको मूल्य बढाएका छन् । खुद्रा व्यापार संघका अनुसार सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको छ।
ब्रान्ड अनुसार लिटरमा १०–१२ रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको छ । तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको छ ।