stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब मुस्ताङ भन्सारबाट सामान आयात गर्दा पनि प्रतीतपत्र जारी गर्नुपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब मुस्ताङ भन्सारबाट सामान आयात गर्दा पनि विदेशी विनिमय कारोबार गर्ने निकायले प्रतीतपत्र जारी गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आज विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था थप गरिएको हो।

अब चिनियाँ भूभाग भई ट्रक वाा रेलमार्गबाट प्रतीतपत्रमार्फत तातोपानी भन्सार (सिन्धुपाल्चोक), रसुवा भन्सार (रसुवा) र मुस्ताङ भन्सार (मुस्ताङ)बाट सामान आयात गर्नुपर्नेछ।

यसअघि प्रतीतपत्र मार्फत सामान आयात गर्दा तातोपानी भन्सार र रसुवा भन्सारबाट मात्रै पाउने व्यवस्था रहेको थियो।

IME Lifesidebar
kumari