Everest Bank
nabil bank
national life
stcnepal long ad

नेपाल धितोपत्र बोर्डसंग मनकामना इन्जिनियरिङ हाइड्रोपावर आइपीओ अनुमति माग

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डसंग मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्काशनको अनुमति माग गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणको लागि २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।

१८ माघ २०७९, बुधवार १०:३४ बजे प्रकाशित

stcnepal long ad