citizens life insurance long ad
stcnepal long ad

पुस २६ गते त्रिशुली जलविद्युतको साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा आम्रापाली बैक्वेट भाटभटेनीमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा घ मा ब्यवस्था भए बमोजिम जारी पूँजी २ अर्ब ४७ करोड मध्येबाट समूह ख मा रहने सर्वसाधारण समूहको लागि छुट्याएको शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

IME Life
kumari