sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

पुस ११ गते म्याग्दी हाइड्रोपावरले आइपीओ प्रस्ताव सहित वार्षिक साधारण सभा बोलायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले पुस ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

prabhu bank
nawakantipur long