stcnepal long ad
global ime bank long

 नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्काशन गर्न चिर्ख्वा हाइड्रोपावरले निवेदन दिए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । चिर्ख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि कार्तिक १७ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति माग गरेको छ ।

बोर्डले स्वीकृति दिएपछि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आइपीओ निष्काशन गर्नेछ । शेयर निष्काशन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकङ्ग लिमिटेड रहेको छ ।

 

IME Lifesidebar
kumari