stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आज अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । सभामा १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव लगिने भएको छ । सभाका लागि साउन १८ गते बुक क्लोज गरेको छ ।

साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् । साधारण सभा, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक जना महिलासहित ४ जना सञ्चालनहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने तयारी छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long