stcnepal long ad
himalayan life insurance long ad

नेपाल धितोपत्र बोर्डबाट ३१ लाख कित्ता आइपीओ बिक्री गर्न पिपुल्स पावरलाई अनुमति 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट पिपुल्स पावर कम्पनीले ३१ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३१ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

 

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।