stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं स् मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसाभित्र रहेर हुनेछ ।

एमकेजेसी संकेतमा यसको कारोबार खुला हुनेछ । मैलुङको चुक्ता पुँजीका आधारमा कायम कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकरण गरिएको हो ।

prabhu mahalaxmi
kumari