stcnepal long ad
ime life insurance
national life
global ime bank long

हाइड्रो पावरमा गोल्छा ग्रुपको लगानी, पीपीएका लागि सम्झौता पत्रमा हस्ताक्षर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट) मा हस्ताक्षर गरेको छ । यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।

शेखर गोल्छाका अनुसार यो आयोजनालाई उहाँहरुले ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राख्नु भएको छ। यसका अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए ।

IME Lifesidebar
kumari