citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वरुण हाइड्रोपावरले पुस २६ गते वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । वरुण हाइड्रोपावरले ५% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६३% नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै, कम्पनीले लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ । सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।

himalayan life insurance
igi long