stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कात्तिक १६ गते नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक वार्षिक साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक १४ औं वार्षिक साधारण सभा आगामी कात्तिक १६ गते हुने भएकोछ । सभा, बुटवलस्थित क्लब डेनेभो होटलमा दिउँसो १२.३० बजेदेखि सुरु हुँदैछ । वार्षिक साधारण सभामा कर्जा सिमा सम्बन्धी विशेष प्रस्ताव पेश हुँदैछ ।

सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै,  लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

prabhu mahalaxmi
kumari