stcnepal long ad
ime life insurance
national life
global ime bank long

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर किन्ने आज वैशाख ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि सोमबार बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम रहने शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्दैछ ।

साथै कम्पनीले धितोपत्र दलालहरूलाई सम्बन्धित खरिदकर्ता शेयरधनीको हितग्राही खातामा शेयर ट्रान्सफर गरिदिन पनि आग्रह गरेको छ ।

IME Lifesidebar
kumari