stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

चिलिमे जलविद्युत कम्पनीको पुस २८ गते वार्षिक साधारण सभा

यसपटक १२ प्रतिशत लाभांश वितरण गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।  यसपटक १२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

जलविद्युतकम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । चिलिमे जलविद्युतको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।

जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि यसले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

यसर्थ, पुस १५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । आर्थिक वर्ष २०७९/८० मा भने कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ लाभांश वितरण गरेको थियो ।

prabhu mahalaxmi
kumari