citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एशियन हाइड्रोपावरको शेयरधनी बन्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको शेयरधनी बन्ने आज (मंसिर १८ ) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनार्थ हाइड्रोपावर कम्पनीले भोलि मंसिर १९ गते बुक क्लोज गर्ने निणर्य गरेको छ ।

तसर्थ आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् । साधारण सभामा कम्पनीले लाभांशसम्बन्धी प्रस्ताव समावेश गरेको छैन ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेका छन् ।

साधारण सभा पुस २ गते द इन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे बस्ने निणर्य गरेको हो ।

 

gold
himalayan life insurance long ad