stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको सोमबार (मंसिर १० गते) बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन ।

उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari