stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रो पावरमा लगानी गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रो पावर लिमिटेडमा लगानी गर्ने भएको छ।

कम्पनीको असोज २३ गते बसेको संचालक समितिले १० करोड रुपैया उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ ।

सुपर खुदी हाइड्रो पावरले प्रर्वद्धित माथिल्लो खुदी जलविद्युत आयोजना २६ मेगा वाटको परियोजना रहेको छ। १०० रुपैंया को दरले कम्पनीको १०,००,००० कित्ता सेयर उक्त कम्पनीमा लगानी हुनेछ।

prabhu mahalaxmi
kumari