stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालय ऊर्जाको हकप्रद सेयर बाँडफाँट

अब १४ लाख ४६ हजार कित्ता सेयर लिलामीमा आउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर मंगलबार भदौ २५ गते बाँडफाँट भएको छ ।

यस कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८४ लाख ५३ हजार ६४१ कित्ताका लागि मात्र आवेदन परेको छ ।

यसआधारमा १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर हिमालय ऊर्जाले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

prabhu mahalaxmi
kumari