citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चिरख्वा हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको चिरख्वा हाइड्रोपावरले वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार यस १२ लाख ४१ हजार रुपैयाँ नोक्सानमा छ ।

पुस मसान्त मसान्तसम्म यस कम्पनीले ८ लाख ७९ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो । हालसम्म यस कम्पनीले विद्युत् बिक्रीबाट कुनै आम्दानी गरेको छैन ।

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । रिटेड अर्निङ ४७ लाख ५ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ३१ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ८२ पैसा छ ।

himalayan life insurance
igi long