citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिम पर्वत हाइड्रोपावरले आइपीओ जारी गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ २७ गते विशेष साधारण सभा बोलाएको छ ।

साधारण सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

त्यसैगरी, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।

 

himalayan life insurance
igi long