citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ ।

दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ ।कम्पनीको साधारण सभाले चुक्ता पूँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस शेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको साधारण सभा चैत्र २९ गते बिहीबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long