macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ सूचीकृत

सोमबारबाट कारोबार सुरु हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ८० लाख कित्ता सेयर (असोज ७ गते) आइतबार सूचीकृत भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको छ ।अब सोमबार यसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।

‘एमइएचएल’ संकेतमा यसको सेयर कारोबार हुनेछ । यस हाइड्रोपावरले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

himalayan life insurance
igi long
NTA long ad