stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  आज (सोमबार)  नेपालमा एकैदिन २२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनीहरु मध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या १७९८ पुगेको छ । जसमा १६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।

prabhu mahalaxmi
kumari