Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

प्रभु इन्स्योरेन्स लिमिटेडको बोनश शेयर नेप्सेमा सूचिकृत

civilbank long ad

काठमाडौँ ।  प्रभु इन्स्योरेन्स लिमिटेडको आज नेपाल स्टक एक्सचेञ्जमा बोनश शेयर सूचिकृत भएको छ । स्टक एक्सचेञ्जका अनुसार इन्स्योरेन्सको १० प्रतिशत बोनश बापतको १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता शेयर सूचिकृत भएको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट इन्स्योरेन्सका शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


३१ असार २०७८, बिहीवार २१:०६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad