macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे काम कारबाही बारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेका हुन् ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिएका छन ।
वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका बताएका छन ।

२ फागुन २०७६, शुक्रवार ०८:४४ बजे प्रकाशित

NTA long ad