stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी विक्री गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

ट्रेजरी बिल खरिद गर्नका लागि भाद्र २२ गते सोमबार ३ बजेसम्म अनलाईन बोलकबोलमा सहभागी बन्नुपर्ने राष्ट्र बैंकले बताएको छ । उक्त ट्रेजरी बिल भाद्र २३ गते मंगलबार जारी हुनेछ ।

IME Lifesidebar
kumari