stcnepal long ad
national life

मन्जुश्री फाइनान्सको अठारौं वार्षिक साधारण सभा सम्पन्न

लाभांश प्रस्ताव पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा असोज ३१ गते काठमाडौंको थापागाउँ स्थित थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो ।

साधारण सभाले फाइनान्सको आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय पारित गरेको छ ।

यस्तै, साधारण सभाबाट उक्त आर्थिक वर्षका वित्तीय विवरणहरु पारित हुनुका साथै चालु आवका लागि  लेखापरीक्षकको  नियुक्ती तथा निजको  पारिश्रमिक  निर्धारण  गर्ने  प्रस्ताव समेत पारित भएको छ ।

gold
kumari bank
kumari
nawakantipur long