stcnepal long ad
global ime bank long

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर सर्वसाधारणमा बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ।

फाइनान्स कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर उक्त शेयर बिक्रीमा राखेकोमा खरीदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।

सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

IME Lifesidebar
kumari