prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

आशिष बोहराको स्वरमा ‘सधैं तिमीलाई’ सार्वजनिक

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत ‘सधैं तिमीलाई सार्वजनिक गरिएको छ। गीतमा रवि मल्लको शब्द तथा संगीत छ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन छ।

अनिल के मानन्धरको डिओपी रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको एसोसियट निर्देशक सर्जुन राई हुन्। भिडियो उत्कृस्ट बनेको छ ।

भिडियो आशिष बोहराको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

१७ वैशाख २०८०, आइतवार ०७:१५ बजे प्रकाशित

NTA long ad
stcnepal long ad