citizens life insurance long ad
stcnepal long ad

सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चर्चित अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् । उनकी प्रेमी तथा अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

केही समयदेखि उनी वैवाहिक बन्धनमा बाँधिन लागेको भन्दै चर्चा चलिरहेको थियो । पन्तले सामाजिक सञ्जालमा लेख्दै आजबाट वैवाहिक बन्धनमा बाँधिन जानकारी दिएकी छिन् ।

‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

IME Life
kumari