stcnepal long ad
ime life insurance
global ime bank long

आज लगनगाँठो कस्दै अभिनेता सलोन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् ।

सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ । वैवाहिक समारोहमा पारिवारिक सदस्य, आफन्त र फिल्मकर्मी सहभागी हुने बताइएको छ ।

बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो ।

prabhu mahalaxmi
kumari