prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

यस वर्षको मिस नेपाल प्रियंका रानी जोशी बनिन्

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी हुन् । त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् ।

 

 

कोरोनाका कारण अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यस वर्ष भौतिकरुपमै सम्पन्न भएको हो । फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

 

४ असार २०७९, शनिवार २०:१४ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads