citizens life insurance long ad

ए मेरो हजुर बोलको नाम गीत सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ. । गायक सागर धिमालले ए मेरो हजुर बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। सागमन युट्युब च्यानलबाट उनले आफ्नो गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन्।

यस गीतको शब्द तथा कम्पोज पनि सागर स्वयंम्ले नै गरेका छन्। सरोज विष्टले गीतलाई एरेज गरेका हुन्।

अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको लिरिकल भिडियोलाई अस्मिन रजकले सम्पादन गरेका हुन्।

युवा गायक धिमालले यसअघि गत दशैंमा सार्वजनिक गरेको हर्षमय।। बोलको गीतले पनि राम्रो चर्चा पाएको थियो।

IME Lifesidebar
kumari