citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘बारुली बारुली’ गीत सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । अभिनेता सबिन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक भएको छ ।

गीतमा मिना निरौलाको स्वर, नारायण नेपालको शब्द रहेको गीतमा सूर्यकमल राईको संगीत र सञ्जय हमालले एरेञ्ज गरेका छन् । गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ ।

himalayan life insurance
igi long