citizens life insurance long ad
stcnepal long ad

व्लर्ड बुक अफ रेकर्डस्ले ग¥यो निर्णय NSK लाई सम्मान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वव्यापी रुपमा रेकर्डहरुको मूल्याङ्कन र प्रमाणिकरण गर्ने संस्था व्लर्ड बुक अफ रेकर्डसले चर्चित हिपहप कलाकार निर्णय श्रेष्ठ NSK लाई सम्मान गरेको छ ।

कुनै पनि क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएका व्यक्ति वा संस्थालाई Exclusive Honour को प्रमाणपत्रद्वारा संस्थाले विभूषित गर्ने गरेको छ । विगत ३० वर्ष देखि साङ्गेतिक क्षेत्रमा निरन्त रुपमा तल्लिन निर्णय श्रेष्ठ NSK हिपहप सङ्गीतका पर्यायवाची बन्न पुगेका छन् ।

नेपालको पहिलो र चर्चित हिपहप कार्यक्रम द्यBring Da’ House Down with NSK इमेज कार्यक्रम ९७.९ को २२औं वर्षगाँठको सुखद् उपलक्ष्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर एवं व्लर्ड बुक अफ रेकर्डस् नेपाल च्यापटरका अध्यक्ष  सागर कटवालद्वारा निर्णय श्रेष्ठलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।व्लर्ड बुक अफ रेकर्डस्द्वारा विभूषित भएको अवसरमा प्रधानमन्त्री के.पी शर्मा ओली लगायत विश्वभरबाट निर्णय श्रेष्ठलाई बधाईको ओइरो लागेको थियो ।

IME Life
kumari