citizens life insurance long ad
stcnepal long ad

शान्ता खत्रीको ‘नेले बजार’ सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शान्ता खत्रीको लोक दोहोरी गीत ‘नेले बजार’ सार्वजनिक भएको छ । शान्ता खत्रीलाई स्वरमा रामजी खाँडले साथ दिएका छन् । गीतको शब्द शान्ता खत्री आफैले गरेका छन् भने संगीत रिमेश कुमारले गरेका छन् ।

एरेन्ज विजय थापाको रहेको छ भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् । लिङगेस भट्टराईको निर्देशनमा तयार पारिएको भिडियोमा दिनेश के।सी र शान्ता आफैको अभिनय रहेको छ ।

श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।

IME Life
kumari