citizens life insurance long ad
stcnepal long ad

समिक्षा, प्रताप र आयुसाको ‘सानु’ भिडियो सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र नायिका तथा मोडल एलिजा गौतम अभिनित लोकदोहोरी गीत ‘सानु’को भिडियो सार्वजनिक गरिएको छ ।

डिएआर मुभिजले बजारमा ल्याएको गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । गीतमा कमल सरगमको शब्द, घमेश दुलालको लय, कमल सौरागको एरेन्ज रहेको छ ।

प्रभावन जेको निर्देशन रहेको भिडियोमा गुराँस ढकाल र बाल कलाकार समाइरा थापाको पनि अभिनय रहेको छ । उक्त भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, सन्तोष राजबाहकको कोरियोग्राफी, राजाराम गौतमको सहायक निर्देशन रहेको छ ।

IME Life
kumari