stcnepal long ad
global ime bank long

जाउ हिड कान्छी पोखरा सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सर्जक मुकुन्द त्रिपाठीको जाउ हिड कान्छी पोखरा सार्वजनिक भएको छ । शब्द र संगित मुकुन्द  त्रिपाठी  आफ्नै दिएका  छन भने स्वर  मुकुन्द त्रिपाठी र  अस्मीता  अधिकारीको रहेको छ ।

गितमा पोखराको प्राकृती, संस्कृती विषेशताको बारेमा जानकारी गराईएको छ । माछापुच्छ«े र फेवातालको सम्वन्ध वर्णन गर्दै धार्मिक तथा पर्यटकिय स्थलहरु भद्रकाली, गुप्तेश्वर, कालिका, पुंम्धिभुम्धि, तालबाराही, सराङकोट, डेबिटफल, काऊडाडाको धरहरा, बेगनास ताल, फेबा ताल आदी गित मार्फत चिनारी गराउदै सास्कृतिक कार्यक्रम, महोत्सव, प्याराग्लाईडिङ, डुङ्गा तथा नृत्यलाइ विश्वसामु चिनाउदै पोखरालाई स्वर्गजस्तो सुन्दर वनाई राख्ने जस्ता कुरालाई श्रृङगारिकरुपले मनोरंग्नात्मक तवर बाट गितलाई प्रस्तुत गरिएको छ ।

शब्द । मुकुन्द त्रिपाठी, सरीता दानाकोटी र अनुभब त्रिपाठीको दमदार अभिनय देख्न पाहिन्छ । पोखराको बिभिन्न रमाणिय स्थानमा छायाङ्कन गरी भिडीयोलाई आर्कशक तरीकाले प्रस्तुत गरीएको छ ।

आफ्नै निर्देशन रहेको गितमा नृत्य निर्देशन युमी वलामीले गरेकी छन । अडियो ओजन स्टुडीयो र अरेन्जिङ राजु सनमले गरेका छन् । क्यामरामा सुभाष सुबेदी र ईडिट तथा कररिङ सुभाष अमगमईको छ ।

IME Lifesidebar
kumari